आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्मि मनोरञ्जन

मंसिर २३ देखि ११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौंँ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको यो ११ औं हो ...