आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुलारुपमा बेचिने खानेकुरामा रोक लगाउने काठमाडौँ महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खाभरिमा खुला रूपमा बेचिने खानेकुरामा रोक लगाउने तयारी गरेको छ । बजार अनुगमनलाई प्राथमिकतामा राखेर काठमाडौँ महानगरले यस्ता खानेकुरामाथि रोक लगाउने तयारी गरेको हो ।  ...