सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

धनगढीका नगर प्रमुखद्वारा यू-१६ विजेता टोलीका खेलाडी सम्मानित

काठमाडौँ । अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका तीनजना खेलाडीलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मंगलबार सम्मान गरेका छन् । धनगढी क्रिकेट एकेडेमीमा आयोजक एक ...