सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

मोरक्कोको पोष्टमा जर्मनीको आधा दर्जन गोल

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार खेलिएको खेलमा जर्मनीले सजिलो जित हात पारेको छ । जर्मनीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले हरायो ।  जितसँगै जर्मनी समूह ‘एच’ तालिकाको पहिलो ...