सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

एएफसी कपमा मच्छिन्द्र र भुटानी टीम भिड्दै, टिकटको मूल्य ५०० र २०० निर्धारण

काठमाडौँ । यही साउन २३ गते राजधानीको दशरथ रगंशालामा एएफसी कप–२०२३ को पहिलो छनोट चरणको खेल हुने तय भएको छ ।  उक्त खेलमा नेपालको प्रतिनिधित्व ए डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले गर्दैछ । ...