आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिर्तामोड पुग्यो ‘नाई नभन्नु ल ६’, चुनावमा पनि छायांकन नरोकिने

देश चुनावी माहौलले गर्माएको छ । नेता, कार्यकर्तादेखि सर्वसाधारणलाई चुनावले छपक्कै छोएको देख्न सकिन्छ । फिल्म ‘नाई न भन्नु ल ६’ युनिट भने अहिले धमाधम बिर्तामोडमा फिल्म छायांकन गरिरहेको छ । ...