मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

कर्णालीमा “हिँउको होली”

डोल्पा–यतिखेर डोल्पा जिल्लानै हिँउले सेताम्य भएको छ । तीन दिन अघिसम्म उजाड र काला देखिने कर्णालीका डाँडापाखाहरु अहिले हिँउले ढपक्कै ढाकीएका छन्। हिँउले सिंगो कर्णालीनै सिंगारिएको छ। त्यसैत हिमपातले यहाँको सुन्दरतालाई अझ मनमोहक बनाईदिएको छ ...