मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

नेपालको ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ ।  नेपालका ...