बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

‘संस्कृत नेपाली भाषाको आफ्नै सम्पत्ति हो’

व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश साझा प्रकाशनले भर्खरै प्रकाशित गरेको छ । कोशकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माणबारे कोशमा उल्लेख गरेको बताए । यसमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार ...