आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा १३ जना जुवाडे पक्राउ

काठमाडौँ । सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–२ स्थित झिगानेमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ । स्थानीय नारायण वलीको घरमा संचालित जुवा खालबाट १३ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला...