आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा ५०० ले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । ...