आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीको मन्त्रालय विभाजनबारे भएन सहमति, दलहरु आ–आफ्नै अडानमा

मकवानपुर । बागमती प्रदेशका बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारको जिम्मेवारीका विषयमा सत्ता गठबन्धनका दलहरुबीच सहमति जुट्न सकेको छैन । विभागीय जिम्मेवारी तोक्ने विषयमा बिहीबार बसेको सत्ता गठबन्धनका दलहरुबीचको छलफल औपचारिकतामा...