आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्ड : रेकर्डहरू तोडिएको खेल

धर्मशाला । शनिबार भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३ सय ८८ रन बनाएकोमा जवाफमा न्युजिल्याण्डले ९ विकेट गुमाएर ३ सय...