आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हार्दिकले श्रीलंकाविरुद्धको खेल पनि गुमाउने

मुम्बई ।  भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या श्रीलंकाविरुद्धको खेलमा टोलीमा समावेश गरिएका छैनन् । श्रीलंका र भारतबिचको खेल बिहीबार (२ नोभेम्बर) हुनेछ । यो खेल मुम्बईमा हुनेछ ।  ...