आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संन्यास लिएका बेन स्टोक्सलाई विश्वकप खेलाउन चाहन्छन् इङ्ल्यान्डका प्रशिक्षक

काठमाडौँ । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको एक वर्षभन्दा बढी समय बितिसकेको छ । उनले सन् २०२२ को जुलाईमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।  ...