आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संगिता राईले लिइन् तान्जनियाको लगातार दुई विकेट

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जनियाको दोस्रो र तेस्रो विकेट लिएको छ । तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले...