मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

दुई पूर्वकप्तान कोहली र गम्भिरबीचको झगडा सीसीटीभीले समातेपछि

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सोमबारको खेलका क्रममा आपसमा झगडा गरेपछि दुई चर्चित क्रिकेटर कारबाहीमा परेका छन् ।  कारबाहीमा पर्ने दुवै क्रिकेटर भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् । उनीहरुको ...