सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वंशजको आधारमा नागरिकता लिएर नेपालमा व्यवसाय, १० जना भारतीय पक्राउ

काठमाडौँ । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको...