सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको डान्सबारबाट ३ जना भारतीय पर्यटक लुटिए, २ नेपाली पक्राउ

काठमाडौँ । काठमाडौँको डान्सबारबाट तीन जना भारतीय पर्यटक लुटिएका छन् । जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिक लुटपाटमा...