सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोली प्रहार गरी लागूऔषध ओसारपसारमा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौँ । लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९  बाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो...