मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

उर्लाबारीको कत्ले सिमसार पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने

मोरङ - मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् । मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी ...