आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

उपाधि जितेपछि जब मेसीले कप्तानको ‘ब्यान्ड’ पूर्वकप्तानको पाखुरामा लगाइदिए...

मियामी । अर्जेन्टिनी स्टार लियोनल मेसीको उत्कृष्ट प्रदर्शनसँगै अमेरिकी क्लब इन्टर मियामीले लिग्स कप फुटबल प्रतियोगिताको उपाधि चुम्यो । इन्टर मियामीले जितेको यो पहिलो उपाधि हो । मेसी भर्खरैमात्र इन्टर मियामीमा आबद्ध भएका हुन् ।  ...