आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जीतपुर सिमराको बझनीमा घर भत्काएको आरोपमा ४ जना पक्राउ

बारा । जीतपुर सिमरा–३ बझनीमा लालबहादुर पाण्डेको घर भत्काएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । घरधनी पाण्डे परिवारले जग्गा कारोबारी तथा होटेल व्यवसायी इच्छाबहादुर वाग्लेको...