सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

नाटकीय खेलमा अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्डद्वारा शृङ्खला बराबर

ओभल । अन्तिम तथा पाँचौ टेस्टमा अस्ट्रेलियालाई ४९ रनले हराउँदै इंग्ल्याण्डले एसेस शृङ्खला २–२ ले बराबरी गरेको छ । ३८४ रनको लक्ष्य पाएको अस्ट्रेलिया अन्तिम दिन ३३४ रनमा अलआउट हुन पुगेको हो । अस्ट्रेलियालाई ...