आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको रुपान्तरण अभियान : के गर्दैछ बागमती प्रदेश समिति ?

मकवानपुर । संगठन सुधारका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने विशेष रुपान्तरण अभियानको तयारी पूरा भएको छ । केन्द्रीय तहका नेताहरुलाई गाउँगाउँ पठाएर माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’...