आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट ...