आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

महिला टी-२० क्रिकेट शृङ्खला : नेपालले हङ्कङविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लियो

काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले आयोजक हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि बुधवार ...