सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

नेपाललाई सातौँ झट्का

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर आउट भएका हुन् । ऐरी लोगन भान विकको बलमा क्याचआउट हुन पुगे ...