मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

नाटोजको केन्द्रीय कार्यसमितिको विशेष भेला सम्पन्न, दश विभाग गठन

काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को केन्द्रीय कार्यसमितिको विशेष भेला सम्पन्न भएको छ । केन्द्रीय कार्यालय कमलादीमा बसेको बैठकले १० वटा विभागहरुको गठन गरेको छ । बैठकले अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा संस्थागत समन्वय विभाग, ...