मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

चार दिनमा ४५ आरोही सगरमाथाको चुचुरामा

काठमाडौँ–सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ...